
kavidaibagyadarpan.com
कवि दैवज्ञराज न्यौपाने
(१९९९ मार्ग ३० – २०६८ पुस २)
प्रसिद्ध कवि, गीतकार, प्राध्यापक एवं समाजसेवी — भोजपुरको गोगनेका। उहाँका पुस्तक, उहाँका बारेमा लेखिएका स्मृतिग्रन्थ र अन्य रचनाहरू यहाँ सङ्कलित छन्।
पुस्तक तथा रचनाहरू
स्मृतिग्रन्थ · २०६९प्रेरणा पुरुषः कवि दैवज्ञ251 रचना · 247 लेखकसंस्मरण, कविता, समीक्षा, संस्कृत र अङ्ग्रेजी रचना
आगामीथप पुस्तक र रचनायहाँ अरू पुस्तक तथा लेखहरू क्रमशः थपिँदै जानेछन्।